बागलुङ दुर्घटना : उद्धार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा दुर्घटनाग्रस्त भई ८ जनाको मृत्यु र २४ जना घाइते भएकोप्रति दुख व्यक्त गरेका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा ज्यान गुमाउने यात्रुहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।उनले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु ।’ प्

सम्बन्धित सामग्री

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ। विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्धार, क्षति न्यूनीकरण र प्रतिकार्यको काम […]

राजधानीमै जटिल दुर्घटना, संघर्षपूर्ण उद्धार कार्य

पोखरा, माघ ४ । पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा एकको अवस्था अज्ञात छ । माघ १ गते दुर्घटना भए पनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ । पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्याएको सेती खोंचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो […]

राजधानीमै जटिल दुर्घटना, सङ्घर्षपूर्ण उद्धार कार्य

पोखरा । पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा दुईको अवस्था गम्भीर छ । माघ १ गते दुर्घटना भएपनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ । पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्टाएको सेती खोँचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो । दुर्घटनापश्चात् विमानमा […]

विमान दुर्घटना : खोज, उद्धार र उपचारमा जुट्न गण्डकीका मुख्यमन्त्रीको अपील

१ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् । ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अत्यन्त प्राथमिकताका साथ लाग्नुपर्ने भएको छ’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यतिबेला यो संवेदनशील घडीमा […]

पोखरा विमान दुर्घटना : उद्धार जारी

काठमाडौं- काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत स्थानीयले उद्धार गरिरहेका छन् ।  घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको […]

चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदै

चीनमा १३२ जना यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। ग्लोबल टाइम्सका अनुसार दुर्घटनामा भएको क्षति बारे अहिले केही यकिन हुन सकेको छैन। एमयु ५७३५ विमान कुनमिड्ड चाङसुक्ष विमानस्थलबाट उडेको थियो। युनान प्रान्तमा गइरहेको विमान ग्वानजी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। अहिले विमान दुर्घटना भएको क्षेत्रमा उद्धार टोली पठाइएको छ।

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्यो चार जनाको उद्धार

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

फिलिपिन्समा सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ। सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ।दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन्। यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए।ती व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने थियो। ती टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले &