काठमाडौं । राकुटेन भाइबरले "स्न्याप इनकर्पोरेट" सँगको साझेदारीमार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटि (एआर) ल्याउने भएको छ । स्न्यापले विकसित गरेको उपकरणहरू क्यामरा किट, क्रियटिभ किट र बिटमोजिलगायतको प्रयोग गरेर भाइबर एपले ए.आर लेन्सहरू एकीकृत गर्ने जनाइएको छ । यसले स्न्याप च्याटमा सेयर गर्ने र भाइबरमा अनुकूलन–योग्य बिट मोजिएभटार्स ल्याउने जनाइएको छ...