नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर

काठमाडौं । स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुने भएको छ । नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्थ्यो । तर, देशको शिक्षा प्रणालीले हाइब्रीड सिकाइलाई आत्मसाथ गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको […]