आजदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

काठमाडौं : पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ। फेवा किनारको बाराहीघाटमा ६ दिनसम्म चल्ने फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ। फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ। पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभा

सम्बन्धित सामग्री

काफ्लेको यशोधाराको लोकार्पण

लेखनाथ – पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण गएिको छ । सिद्धार्थ गौतम ‘बुद्ध’ बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास आज लोकार्पण गरिएको हो । पुस्तकबारे बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै र सुनिँदै आएका कथामा खाली रहेका […]

दशौं नेपाल लिटरेचर फेस्टिभल पोखराबाट सुरु

पोखरा । बुधबारबाट पोखारोको लेकलाईटमा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु भएको छ । करिब दुई सय वक्ता र हजार सहभागी भएको फेस्टिभलको पहिलो दिन विभिन्न कार्यक्रम आयोजना गरियो । उद्घाटनमा बोल्दै नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले,‘सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ। यस क्रममा सहयोग पु-याउने […] The post दशौं नेपाल लिटरेचर फेस्टिभल पोखराबाट सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल लिटरेचर फेस्टिभल : दशकपछि मुलक समृद्ध हुनेछ

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए । उनले ‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका […] The post नेपाल लिटरेचर फेस्टिभल : दशकपछि मुलक समृद्ध हुनेछ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल लिटरेचर फेस्टिभल : जाडाेमा उभिएरै कविता र गीतमा झुमे पाेखरेली

कास्की - बुधवार हिजाे बेलुकी पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए।  चिसोयामको पर्वाह नगरि उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निःशब्द’ सुनाउनुभयो । उहाँले अरुण थापाको ‘आँखाको...

नेपाल ‘लिटरेचर फेस्टिभल’ को १० औँ संस्करण सुरु

नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित पर्यटकीय नगरि पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल २०२२ सुरु भएको छ। बुकवर्म फाउन्डेसनको आयोजना पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइड स्थित...

नेपाल लिटरेचर फेस्टिभल पुस ६ देखि, को–को हुँदैछन् सहभागी?

पोखरा – दशौं संस्करणको नेपाल लिटरेचर फेष्टिभल यही पुस ६ देखि ११ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदैछ। बुकवर्म फाउन्डेसनको आयोजना हुन लागेको फेस्टिभलमा यस वर्ष गण्डकी प्रज्ञा–प्रतिष्ठान सहआयोजक छ। यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा–प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ। फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष […]

पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबारदेखि

काठमाडौँ- नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु हुने भएको छ । आगामी बुधबारबाट पोखरामा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु हुन लागेको हो । पोखराको बराहीघाटस्थित खुला मैदानमा सञ्चालन हुने फेस्टिभल पुस ११ गतेसम्म चल्नेछ । फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्विद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले प्रवचन दिने कार्यक्रम छ । फेस्टिभलमा नेपाल र विदेशका […]

सकियो नेपाल लिटरेचर फेस्टिभल

कास्कीको सराङ्कोटमा आयोजित नवौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबार सम्पन्न भएको छ । फरक शैली र बौद्धिक

नेपाल लिटरेचर फेस्टिभल -युवा पुस्ताको सन्देश : काम गर्न धेरै बाँकी छ

नवौँ संस्करणको आइएमई नेपाल लिटरेचर फेस्टिभल मंगलबारदेखि पोखरामा सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना र

आजदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

नवौँ संस्करणको ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल २०२०’ पोखरामा आजदेखि सुरु हँुदै छ । नेपाली कला, साहित्य र