काँग्रेस महाधिवेशन : हिमाली जिल्लामा अधिवेशन दसैँपछि

काठमाडौँ । नेपाली काँग्रेसले आठ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दसैँपछि गर्ने भएको छ । निर्वाचनको केही प्रक्रिया बाँकी रहेकोले हालसम्म अधिवेशन सम्पन्न हुन नसकेका जिल्लाको अधिवेशन अब दसैँपछि गरिने भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बाँकी जिल्लाको अधिवेशन दसैँपछि गर्ने निचोडमा आफूहरू पुगेको जानकारी दिए । हालसम्म सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, […]

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।“सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन

काँग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

नेपाली काँग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।  काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए ।यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तह

यसकारण सर्दैछ काँग्रेस महाधिवेशन

काठमाडौं, ८ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा नहुने निश्चितप्रायः भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्ने अवस्था बनेको हो । सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन सार्नेबारे छलफल बढाउन लगाएका छन् । त्यसै बमोजिम महामन्त्री पूर्णबहादुर खड्काले विषय छलफलमा राखेको बुझिएको छ । काँग्रेसको ६४ जिल्लाको वडा […]

काँग्रेस महाधिवेशन: सर्लाहीमा पुरानै प्रतिस्पर्धी

प्रकाश मैनाली सर्लाही । देशकै लोकतान्त्रिक पार्टी नेपाली कांँग्रेसको महाधिबेशन नजिकिएसँगै जिल्लामा समेत यसको चहल पहल सुरु भएको छ । सर्लाहीमा अहिलेसम्म क्रियासील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक रुपमा वडा भेला सुरु भएको छैन । औपचारिक रुपमा महाधिवेशन सुरु नभएपनि जिल्लामा चहल पहल भने सुरु भैसकेको छ । जिल्लामा अधिवेशन गर्न अहिलेसम्म पनि केन्द्रबाट निर्वाचन […]

काँग्रेस महाधिवेशन : स्याङ्जाका सबै वडाको अधिवेशन सम्पन्न

अमृत अर्याल, स्याङ्जा । काँग्रेसमा भित्र भित्रै नेतृत्वको दाबेदारी सुरु भैसकेको देखिन्छ । हालैमात्र सत्ताको नेतृत्व गरेको दल नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशन अन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु भएको छ । पदावधि गत बर्ष नै सकिएको भएता पनि विधान अनुसार एक बर्ष थपिएको पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिन लागेपछी अन्तिम क्षणमा […]

काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन

लमजुङ । नेपाली कांग्रेसको वडाअधिवेशन भदौ १८ गतेबाट सुरु हुने भनिएको छ । तर हिमाल पारीको जिल्ला मनाङमा भने नयाँ नेतृत्व चयन गरिसकिएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै मनाङमा सर्वसम्मत रुपमा पार्टीको नयाँ जिल्ला नेतृत्वको टुंगो लागाइएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । उनका अनुसार मनाङ काँग्रेसले संघ […] The post काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काँग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ । काँग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ ।सोहीअनुसार निर्वाच

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो । काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल […]

काँग्रेस महाधिवेशन सर्ने निश्चितप्रायः

काठमाडौं, १० साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौंमा हुने सम्भावना कमजोर हुँदै गएको छ । वडा अधिवेशन स्थगित गरिएसँगै भदौमा महाधिवेशन हुने सम्भावना कमजोर बनेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सर्न सक्ने संकेत गरेका छन् । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग कुरा गर्दै उनले निर्धारित समयमा महाधिवेशन नभएपछि पार्टी अरुले दर्ता गर्न […]