लुम्बिनी प्रदेश स्थापना दिवसः एकै थलोमा विविध संस्कृति (तस्बिरसहित)

दाङ – लुम्बिनी प्रदेश स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकैदिन मनाउने गरी उक्त कार्यक्रम गरिएको हो। प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिँदै सातौं स्थापना दिवस मनाइएको हो। राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोह आयोजना गरेर प्रदेश स्थापना दिवसलाई मनाइयो। संघीयता […]

सम्बन्धित सामग्री

राजधानी जग बस्यो, अब पालो समृद्धिको : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशको छैटौँ प्रदेश स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ ।