लुम्बिनी प्रदेशको सातौं स्थापना दिवस- एकैथलोमा विविध संस्कृति : १६ पत्रकार सम्मानित, सांसदलाई लोगो वितरण

लुम्बिनी प्रदेश स्थापना दिवस देउखुरीमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकै दिन मनाउने गरी भव्य कार्यक्रम गरिएको हो ।