काठमाडौं महानगर दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइने

काठमाडौँ । मंसिर २९ गते हुने काठमाडौँ महानगरपालिकाको २८ औँ वार्षिकोत्सवलाई सप्ताहव्यापी रुपमा मनाउन उपसमितिहरुले प्रस्ताव गरेका छन् । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं महानगर दिवस मूल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकमा उपसमितिका संयोजकहरुबाट सप्ताहव्यापी कार्यक्रम पेश गरिएको हो । दिवसमा नागरिकहरुलाई सहभागी गराउन कमलादीदेखि […]

सम्बन्धित सामग्री

आज काठमाडौं महानगरको सेवा प्रवाह नहुने

काठमाडौं – काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज (बिहीबार) बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ । महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।

आज काठमाडौं महानगरको सेवा प्रवाह बन्द रहने

काठमाडौं - काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ ।  महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम,  वडा कार्यालय र ए...