मिर्गौला रोगसम्बन्धी उपचार गर्ने अस्पताल बनाउन सुझाव

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला रोगसम्बन्धी उपचार गर्ने सरकारी अस्पताल बनाउन सुझाव दिएको छ।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पताल स्रोतले जनाएको छ।

जलनको उपचार हुने चार अस्पताल काठमाडौंमा मात्रै

- देशभर बर्सेनि ७५ हजार आगो र एसिड जलनका घटना - अस्पताल अभावका कारण वार्षिक १५ सय प्रभावितले मात्रै उपचार गराउँछन् नेपालमा वर्षेनी ७५ हजार आगो र एसिड जलनका घटना हुने गरेका छन् ।...

यी हुन् कोरोनाको निःशुल्क उपचार गर्ने १७ अस्पताल

काठमाडौं : कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो।जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन्।विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पता

सरकारले तोक्यो एसिड आक्रमणमा परेकाहरुलाई निःशुल्क उपचार गर्ने चार अस्पताल

थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट निःशुल्क सेवा लिन सक्ने जनाइएको छ।

सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु

काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ ।  अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल […]

सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै संक्रमितको निःशुल्क उपचार

१५ असार, काठमाडौं । कोभिड–१९संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने बताएका हुन् । कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना […]

कोभिड उपचार गर्ने १५७ अस्पताल

काठमाडौं। देशभर अहिले १५७ वटा अस्पताल कोभिड अस्पतालमा सूचिकृत भई उपचार भइरहेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन। कोभिडको निःशुल्क उपचारका लागि ४५ वटा अस्पताल भएको पनि प्रधानमन्त्रीले बताए।

यी ३० अस्पताल, जहाँ हुन्छ नि:शुल्क कोरोनाको उपचार

काठमाडौं। स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले सातै प्रदेश गरी३० वटा अस्पतालसँग निःशुल्क कोरोना उपचार गर्नेगरी सम्झौता भएको जनाएको छ। यी अस्पतालहरुमा प्रदेश १ मा१ , प्रदेश२ मा२ र बागमतीमा१७, गण्डकीमा२, लुम्बिनीमा२ र सुदुरपश्चिममा६ वटा अस्पताल रहेको जनाएको छ। यी अस्पतालमा कारोना उपचार गरेबापत प्रतिदिन प्रतिव्यक्ति ३५ सय, जटिल केसका लागि सातहजार र आइसियु तथा भेटिलेटरसहितको उपचारका लागि१५ हजारका दरले सोधभर्ना दिनेछ।

यी हुन् थप बिरामीको उपचार नगर्ने काठमाडौंका १० अस्पताल

काठमाडौं। अक्सिजनको अभाव देखाउँदै काठमाडौं विभिन्न अस्पतालले थप बिरामीको उपचार बन्द गरेका छन्। जसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुर,ओम अस्पताल,नर्भिक अस्पताल,मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पतालले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन्।त्यस्तै नेपाल मेडिकल कलेज,मेडिकेयर,हेल्पिङ ह्याण्ड्स,हिमाल अस्पताल,नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन्।

यी हुन् थप बिरामीको उपचार नगर्ने काठमाडौंका १० अस्पताल

काठमाडौं। अक्सिजनको अभाव देखाउँदै काठमाडौं विभिन्न अस्पतालले थप बिरामीको उपचार बन्द गरेका छन्। जसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुर,ओम अस्पताल,नर्भिक अस्पताल,मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पतालले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन्।त्यस्तै नेपाल मेडिकल कलेज,मेडिकेयर,हेल्पिङ ह्याण्ड्स,हिमाल अस्पताल,नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन्।