काठमाडौं : दशैंको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा वाग्मती प्रदेशमा सामान्य…