काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे। सोही क्रममा जेन-जी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो । एमालेले असोज […]
अहिले प्रतिनिधिसभाको निर्वाचन गरेपछि हामीले दुई वर्षमै यही स्तरका दुई ठूला निर्वाचन गराउनुपर्नेछ। त्यसको दुई–अढाई वर्षपछि अब बन्ने प्रतिनिधिसभाको कार्यकाल सकिन्छ, अनि फेरि त्यसको निर्वाचन गर्नुपर्छ।
डडेल्धुरा। आरजु राणा देउवालाई जेन–जी हुलले सोध्यो, ‘यो कुकुर र तपाईंमा के फरक छ?’ पराजित अवस्थामा रहेकी उनले जवाफ फर्काइन्, ‘सेम नै हो। योलाई पनि चोट लागेको छ, मलाई नि।’ एक घण्टाअघिसम्म पनि देशको परराष्ट्रमन्त्री रहेकी राणाले जीवनमा एकदिन यस्तो पनि आउला भनेर चिताउने कुरै भएन, न देउवा दाइले। स्वयं मनोविज्ञसमेत रहेकी डाक्टर आरजुलाई थाहा […]
बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पुतनाको शव दहन गरेका थिए । द्वापरयुगमा विषाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान […]