निर्वाचन आयोगको निष्कर्ष : सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भए

३० वैशाख, काठमाडौं । सुरक्षा कमजोरी हुँदा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । २०७४ को स्थानीय तह […]

सम्बन्धित सामग्री

इमरान दोषी ठहर भएपछि किन प्रसन्न छ पाकिस्तानी सेना ?

पाकिस्तानीले इमरान खानलाई सत्तामा फर्काउने प्रलोभनमा नपारून् भन्ने सुनिश्चित गर्न सेना कटिबद्ध देखिन्छ  सुनुवाइको निष्कर्ष अचानक र अराजक थियो । गत शनिबार अदालतले प्रतिवादीका वकिललाई सरकारी वकिलले प्रतिस्थापन गरेका थिए । मंगलबार बिहानै पाकिस्तानका...

धरानका मेयरको कार्यशैली अराजक भएको पाँच दलको निष्कर्ष - NepaliPatra

विराटनगर । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैली निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको ५ राजनीतिक दलले बताएका छन् । मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । उनको उक्त कार्य पछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पांग मेयर भएपछि निरन्तर अराजकता […]

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...

निर्वाचन आयोगको निर्णय : प्रचण्ड–माधव हारेको ईश्वर पोखरेलको निष्कर्ष

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय र पार्टीको भविष्यबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । मंगलबार फेसबुकमा लामो टिप्पणी लेख्दै उनले माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम अराजक, चरम गुटबन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको उल्लेख गरेका छन् ।निर्वाचन आयोगले आफ्नो फैसलामार्फत तत्कालीन नेकपा (एमाले) र

नेकपा स्थायी कमिटी बैठक : पार्टीभित्र गुट झांगिँदा अनुशासन कमजोर

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र गुटहरू झांगिँदै जान थालेको निष्कर्ष निकालेको छ । घात, अन्तर्घात र अराजक प्रवृत्ति बढ्दै...