अब हरेक दिन पशुपति मन्दिरको सरसफाइ हुने

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् । पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो । मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

विद्युत उत्पादन बढाउन माथिल्लो तामाकोसीमा सरसफाइ

दोलखा– हिउँदका लागि विद्युत उत्पादन बढाउन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सरसफाइ गरिएको छ । विश्वकर्मा पूजाको दिन पूर्व निर्धारित कार्यक्रमअनुसार आयोजनाको उत्पादन बन्द गरेर बाँध क्षेत्रमा जम्मा भएको बालुवा सफा गरिएको हो । बाँध क्षेत्र सरसफाइ गर्दा पानी बाँध क्षेत्रमै जम्मा गर्दै खोल्दै गर्दा विद्युत उत्पादन बिहानैदेखि १६ घण्टाका लागि बन्द भएको छ […]

पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौं : ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ। अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विक

जलकुम्भी झार फैलिएपछि फेवातालको सरसफाइ

लेखनाथ – पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम […]

जुम्लाकाे चन्दननाथमा व्यवहार परिवर्तनका लागि सरसफाइ साप्ताहिक अभियान

जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिका भित्र व्यवहार परिवर्तन सम्बन्धि सरसफाइ साप्ताहिक अभियान सुरु भएकाे छ। पेस नेपाल,एस एन भि र मित्र समाजकाे सहकार्यमा जुम्लाकाे चन्दननाथ नगरपालिका भित्र व्यवहार परिवर्तन सम्बन्धि सरसफाइ साप्ताहिक अभियान सुरु भएकाे हाे। भदाै ९ गते पहिलाे दिन चन्दननाथ नगरपालिका वडा नम्बर ९ काे बयालकाटिया र चनणदननाथ ८ काे स्यालबाडामा महिलालाई महिनावारिका […] The post जुम्लाकाे चन्दननाथमा व्यवहार परिवर्तनका लागि सरसफाइ साप्ताहिक अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वर्षा रोकिएपछि जलमग्न भएको भरतपुरको हाकिम चोकमा सरसफाइ

काठमाण्डाै - पानी पर्न रोकिएसँगै जलमग्न भएको भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा सफाइ थालिएको छ । गएरातिदेखि परेको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको सभास्थल डुबेपछि जमेको पानीलाई निकास दिन र सरसफाइ गर्न थालिएको हो । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । आज सत्ता गठबन्धनले बसपार्कमा संयुक्त चुनावी सभा गर्दैछ । सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । भरतपुरको हाकिम चोकमा रहे...

प्रजातन्त्र दिवस : कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सरसफाइ कार्यक्रममा

प्रजातन्त्र दिवसको अवसर पारेर कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू बिहानै सरसफाइ कार्यक्रममा जुटेका छन् । उनीहरूले वीरेन्द्रनगरकै पर्यटकीय स्थल सहिद पार्कमा गएर सरसफाइ कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएका हुन् । सहिद पार्क पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा भाइरल स्थल हो । कर्णाली प्रदेश सरकारले शुक्रबारदेखिनै विविध कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत आज दोस्रो दिन सरसफाइ कार्यक्रम गरिएको हो। वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि त्यो स्थल झण्डै एक किलोमिटर उत्तरतर्फ पर्दछ । सरसफाइ कार

बागमती सरसफाइ अभियान्ता लज्जित हुने दिन नआओस्

जसरी अधिकांश जनता कार्यकर्ता जस्तै भएका छन्, नेता पार्टीगत स्वार्थ, नातावाद कृपावादभन्दा माथि उठ्न सकेका छैनन्, भोलि अभियान्ता पनि कुन दलको? कुन तहको? भनेर सुन्ने दिन नआओस्।

पिपुल्स भोलिन्टियर्सले गरे त्रिवि परिसर सरसफाइ

५ भदौं, काठमाडौं । नव गठित नेकपा (एकीकृत समाजवादी) निकट पिपुल्स भोलिन्टियर्सले त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ गरेको छ । ‘महिनामा दुई दिन, दुई घण्टा, राष्ट्रका लागि’ अभियान अन्तर्गत त्रिवि परिसर सरसफाइ गरिएको पिपुल्स भोलियन्टियर्सका इन्चार्ज सञ्जीव राईले बताए । अघिल्लो शनिबार त्रिवि शिक्षण अस्पताल सरसफाइ गरेको थियो ।