काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ सय ९२ जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने देशभर ४ सय ६ जना सक्रिय संक्रमित रहेका […]