एजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले सेक्स टोइजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप सेक्स टोइज दिने गरेको खुलासा गरेकी छिन् । पेज सिक्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि नै मेरा साथीहरुले भन्दै थिए कि क्रिसमसमा के उपहार आउँछ । त्यस समय मैले धेरैलाई सेक्स टेक प...