काठमाडौँ – समानुपातिक तर्फको करिब ४० लाख मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख मत कटाएको छ। शुक्रबार दिउँसो ३ः४५ बजेसम्म सार्वजनिक भएको मत परिणामअनुसार राप्रपाले तीन लाख एक हजार ५६६ मत प्राप्त गरेको छ। राप्रपाले योसँगै राप्रपाले थ्रेस होल्ड (तीन प्रतिशत) कटाउने सुनिश्चित भएको छ। त्यस्तै थ्रेस होल्ड कटाउनेमा आशंका रहेको एकीकृत समाजवादीले […]