पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

सम्बन्धित सामग्री

पीएम कप छनौट : बैतडीको लगातार दोस्रो जित

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ।दोस्रो जित दर्ता गर्ने क्रममा बुधवार बैतडीले डोटीलाई ७७ रनले हरायो। यसअघि मंगलवार बैतडीले अछामलाई ९० रनको पराजित गरेको थियो।बैतडीले दिएको १४२ रनको लक्ष्य पछ्याएको डोटीले १९.१ ओभरमा ६४ रनमा अलआउट भयो। डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैतडीकी करिश्मा थापाले ३, कप्तान रीतु कनौजियाले २ वि

पीएम कप: गण्डकीले हात पार्‍यो दोस्रो जित

गण्डकी प्रदेशले पीएम कप वान डे क्रिकेटमा बुधबार लगातार दोस्रो जित निकालेको छ । उसले टीयू मैदानमा भएको समूह ‘बी’ को खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गरेको हो । कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

पीएम कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

काठमाडौँ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । समूह ‘ए’ विजेताको रुपमा सेमिफाइनल पुगिसकेको पुलिसको यो लगातार चौथो जित हो । ८ अंकसहित पुलिस र ५ अंकसहित त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेका छन् । पहिला ब्याटिङ गर्दै प्रदेश १ ले […]

पीएम कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]

पिएम कपः पुलिसको लगातार दोस्रो जित

काठमाडौं– त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा […]

पीएम कप क्रिकेट : पुलिसको लगातार दोस्रो जित

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्बललाई चार विकेटले हरायो ।

पिएम कपः पुलिसको लगातार दोस्रो जित

त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो । पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२

पीएम कप छनोटमा बैतडी फाइनलमा

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको हो । बैतडीले दिएको १ सय ९९ रनको लक्ष्य दिएकोमा कैलाली ३०.५ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको […]

पीएम कप क्रिकेटमा बागमतीको लगातार तेस्रो जित

९ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शक्रबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो । लगातार तेस्रो जितपछि बागमती सेमिफाइनल नजिक पुगेको छ । बागमतीले यसअघि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको […]