बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको हो । बैतडीले दिएको १ सय ९९ रनको लक्ष्य दिएकोमा कैलाली ३०.५ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको […]