हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइएको छ । रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि निर्वाचन समितिले दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुमागाईँले बताए । नयाँ दस्तुर अनुसार अध्यक्षले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ । यसअघि अध्यक्षको ३० हजार थियो । […]