मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको प्रेस युनियनको ९ औं केन्द्रिय महाधिवेशनमा उम्मेद्वार बन्नका लागि शुल्क धेरै निर्धारण गरेको भन्दै प्रतिनिधिहरुले विरोध गरेपछि उम्मेदवारी दस्तुरमा हेरफेर गरिएको छ ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर बारे बिरोध भएपछि घटा...