एमाले गण्डकी : नेतृत्वका चयनका लागि मतदान सुरु

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए ।  एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीस...

सम्बन्धित सामग्री

निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ । बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताउनुभयो […]

एमाले प्रदेश अधिवेशनः गण्डकीको मतदान बुधबार

पोखरा – नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बुधबार मतदान हुने भएको छ। मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार बुधबार १ बजेदेखि मतदान सुरु हुनेछ। सोमबारदेखि जारी अधिवेशनमा साँझदेखि पोखरा सभागृहमा बन्दसत्र चलिरहेको छ। अहिले ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए। ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक […]