लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश…

सम्बन्धित सामग्री

लुम्बिनीः मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन, भोलिसम्मको समय

दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा मंगलबार पेश गर्ने भनिएको बहुमत सदस्यको दाबी पेश हुन सकेन। एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गर्ने तयारी थियो। तर, सत्तारूढ दलका शीर्ष नेतृत्व तथा संसदीय दलका नेता नै उपस्थिति हुन नसकेपछि दाबी पेश हुन नसकेको हो। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अघि नै […]

मधेशका मुख्यमन्त्रीमा दाबी पेश गर्दै जसपा

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले आज मंगलबार मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका छन्।जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवले आज मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरिरहेको मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताए।प्रदेश अध्यक्ष यादवका अनुसार सत्तासाझेदार दलहरूसहित ६५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेको बताए।प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए तर त्यसको दुई दि

खगराज अधिकारीले गरे ग्ण्डकीको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा । नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गर्नुभएकाे छ । प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गर्नुभएकाे हाे । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा अधिकारीले मुख्यमन्त्री नियुक्त गर्न दाबी […]

शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे । उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ । […]

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी पेश

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्। उनले ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक अरु प्रदेशसभामा रहेका सबै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धनका नेताहरुले बताएका छन्। प्रदेश १ मा एमालेका […]

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम दिन आज

काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आज रहेकाे छ। पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले नयाँ […]

लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।  लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् । २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार […]

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक छ।...