भ्याली पब्लिक र गोल्डेनपिक फाइनलमा

भ्याली पब्लिक र एचएचसीए दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनल पुगेका छन् । भ्याली पब्लिकले आयोजक भद्रकालीलाई ३७–२७ स्कोरले पराजित गर्‍यो । भ्यालीका मुस्कान गुरुङ र अनिता गुरुङले ११–११ स्कोर योगदान गरे । प्रतिमा लामाको १४ स्कोरमा एचएचसीएले ग्रिनल्यान्डलाई २२–१६ ले हरायो ।

सम्बन्धित सामग्री

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि

ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले शुक्रबार १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।...

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि

ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले शुक्रबार १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।...

भ्याली पब्लिक फाइनलमा

भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर पुरुष, महिला र मिक्स जुनियरमा फाइनलमा पुगेको हो । प्रतियोगिताको सिनियर पुरुषमा भ्याली...

रेडिअन्ट पब्लिक सेमिफाइनलमा

रेडिअन्ट पब्लिक शनिबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।...

भ्याली पब्लिक दुई उपाधि नजिक

भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आज दुई उपाधिनजिक पुगेको छ। भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स दुवैमा फाइनलमा पुग्यो।...

भ्याली पब्लिक दुई उपाधि नजिक

भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आज दुई उपाधिनजिक पुगेको छ। भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स दुवैमा फाइनलमा पुग्यो।...

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो । सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले […]

भ्याली पब्लिक र स्किब्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ का अनमोल गुरुङ र मन्जिल गुरुङले समान ११–११ स्कोर गरे । स्किब्सले रेडिअन्टलाई ३६–२६ […]

भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक स्कुल प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो । भ्याली पब्लिकका साजन गुरुङ र कप्तान सक्रिय अधिकारीले […]

भ्याली पब्लिक बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ […]