भ्याली पब्लिक फाइनलमा

भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर पुरुष, महिला र मिक्स जुनियरमा फाइनलमा पुगेको हो । प्रतियोगिताको सिनियर पुरुषमा भ्याली...