एमाले उम्मेद्वारको अन्तिम नामावली प्रकाशित

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गरेकाको अन्तिम नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्यरातमा अन्तिम नामावली प्रकाशित गरेको छ । सार्वजनिक गरिएको अन्तिम नामावलीमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्ममा उम्मेद्वारी छ । तर धेरै केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।&n…

सम्बन्धित सामग्री

निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं, २३ चैत। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ। साथै निर्वाचन आयोगले आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ। आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रान गरिनेछ।

मोरङ ३ (१) मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (क) का लागि आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । शुक्रबार नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि आयोगले बुधबार नै उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको […]

प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।आयोगले बुधबार साँझ प्रदेशसभा उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो । प्रकाशित सूचीका लागि तलको तालिका हेर्नुहोस् :

६ वटा महानगरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने

काठमाडौँ । ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्व निर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ । यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, […]

कांग्रेस महाधिवेशन : यस्ताे छ उम्मेदवारकाे अन्तिम नामावली

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।  निर्वाचन समितिका अनुसार महाधिवेशनमा सभापतिमा पाँच जना, दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भाेलि सोमवार मतदान हुँदैछ । यस्ताे छ नामावली–

कांग्रेस १४औं महाधिवेशनः उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित (सुचिसहित)

काठमाडौं, २६ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । कांग्रेस महाधिवेशनमा भोलि हुने मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ । कार्यकर्ताहरुले आ–आफ्ना उम्मेदवार जिताउनको लागि आक्रामक प्रचार–प्रसार गरिरहेका छन् । यहाँ हेर्नुहोस् उम्मेवारहरुको अन्तिम नामावली

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान

सौराहा- एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। निर्वाचनको परिमार्जित कार्यतालिकाअनुसार मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम छ। यसअघि बेलुका ९ बजेदेखि मतदान हुने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरे पनि सर्वसहमतिको प्रयासले ढिलो हुँदा मध्यरातिदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो। दिउँसो १२ः०५ […]

उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)

नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन आयोगले राति अबेर गरी नामावली प्रकाशन गरेको हो ।