नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

काठमाडौँ । नेपालमा टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल सफल भएको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । टाइफाइड कीटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो । […]

सम्बन्धित सामग्री

कस्तो हो पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायल ?

नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने भएको छ । मङ्सिर २० गते बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।सरकारले अनुमति दिएसँगै नयाँ स्ट्रेनको पोलियो खोपको तेस्रो चरणको लागि क्लिनिकल ट्रायल गरिने भएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार फेब्रुअरीको दोस्रो साता काठमाडौँ उपत्यकाको एक विद्यालयका २५० जना बालबालिकामा तेस्रो ट्रयाल गरिनेछ । परिवार कल्याण महाशाखाका निर्देशक डा.विविक लालका अनुसार पोलियो भाइरसको खोप

सिद्धि अस्पतालमा २५० बालबालिकामा गरिँदै पोलियोविरुद्धको खोप ट्रायल

काठमाडौँ : नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल हुने भएको छ। सरकारले पोलियो भाइरस खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णयसँगै उक्त ट्रायल हुने भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा पोलियोविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल हुनेछ। पोलियो रोगविरुद्ध सुईबाट दिइने खोप सविन स्ट्रेनको इनएक्टीभेटेड पोलियो भाइरस भ्याक्सिन (आईपीभी)लाई क्लिनिकल ट्रायल गर्ने अनुमति दिइएको हो।अहिलेसम्म पोलियो नियन्त्रणका लागि नेपालमा सुईब

नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने

काठमाडौं : सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको छ।

नेपालमा एमआरएनए भ्याक्सिनको क्लिनिकल ट्रायल नहुने

काठमाडौं : नेपालमा हुने भनिएको कोरोनाविरद्धको ‘एमआरएनए’ क्लिनिकल ट्रायल नहुने भएको छ। चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल)सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो क्लिनिकल ट्रायल नेपालमा हुने भनिएको थियो।मन्त्रिपरिषद बैठकले गत भदौ १० मा एमआरएनए खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो। अनुमतिअनुसार सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो चरणको खोप परीक्षण गर्ने तयारी गरिएको थियो।तर‚

कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गरिँदै

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गर्न लागेको हो । यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो […]

नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिइकन चीनको कम्पनी वालभ्याक्सको एमआरएनए निर्माण गरेको खोप नेप

यसरी हुँदै छ नेपालमा कोरोनाविरुद्ध नयाँ चिनियाँ खोपको क्लिनिकल ट्रायल

काठमाडौं : नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको क्लिनिकल ट्रायल हुन लागेको हो। यसअघि अन्य खोपहरूको ट्रायल भए पनि कोरोनाविरुद्धको खोपको ट्रायल भने पहिलो पटक हो। नेपालमै हुन लागेको खोपको ट्रायलबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :-नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। ट्रायल कसरी हुँदै छ? हो, हाम्रोमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिन

नेपालमा हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ हुने

काठमाडौं । नेपालमा मुखबाट खुवाइने हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएको छ । विल गेट्स फाउन्डेसनको अनुदानमा सुरु हुन लागेको अनुसन्धान प्रक्रिया समेत सुरु भइसकेको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने बताइएकाे छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा […]

दुई कोरोना खोपको नेपालमा क्लिनिकल ट्रायल गर्न ‘इथिकल अप्रुभल’

२७ पुस, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले दुई कोरोना खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न इथिकल अप्रुभल दिएको छ । एनएचआरसीले क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड-१९ खोपको नेपालमा ट्रायल गर्न इथिकल अप्रुभल दिइएको हो । इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको […]