खोप सुनिश्चितताका लागि क्लिनिकल ट्रायल : ट्रायलका लागि नेपालले अनुमति दिएको एमआरएनए भ्याक्सिन कस्तो?

काठमाडौं : मन्त्रिपरिषद्को बिहीवारको बैठकले सार्स-कोभ-२ (कोभिड-१९) विरुद्धको एमआरएनए खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति प्रदान गर्ने निर्णय गर्‍यो। बैठकले कोभिड सँगसगै हैजा खोपको ‘क्लिनिकल ट्रायल’का लागि पनि अनुमति प्रदान गर्ने निर्णय गरेको छ।  आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप दिइसक्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले खोपको आपूर्ति सहज बनाउनका…