स्वीडिस स्वास्थ्य मन्त्रालयले भन्यो- सेक्सलाई खेलको मान्यता दिइएको छैन, समाचार फेक हुन्

काठमाडौं । स्वीडिसको खेलसम्बन्धी जिम्मेवारीसमेत हेर्ने हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयले सेस्सलाई खेलको मान्यता नदिइएको प्रष्ट पारेको छ । विभिन्न मिडियामा समाचार आएपछि त्यहाँको मन्त्रालयले स्वीडेनले कुनै त्यस्तो प्रकारको खेललाई आफूहरुले मान्यता नदिएको र बाहिर आएका समाचारहरु सहि नभएकाे जनाएको छ । स्वीडिस विदेश मन्त्रालयको आधिकारिक प्रतिक्रिया नेपाल फ्याक्ट चेकले सार्वजनिक गरेको हो । स्वीडेनको […]