काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली गरेको छ । समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौँको सुकेधाराबाट सुरु भएको र्याली बल्खुसम्म पुगेको थियो । यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो । सोही अनुरूप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ । आजको […]