काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिखित जवाफ लिने भएको छ । समितिले आज एक घण्टा मात्रै बयान लिएको छ । बयानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सदस्य मीन विश्वकर्माले समय धेरै लाग्ने भएकाले अब लिखित जवाफ लिइने र त्यसकै आधारमा प्रतिप्रश्न गरिने जानकारी दिए । सिंहदरवारमा समितिको बैठकले आज उनलाई पाँच प्रश्न […]