प्रहरीले अपहरणकारीको इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा

भक्तपुर । आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र ...

सम्बन्धित सामग्री

किन्डरगार्डेनका शिक्षकले २३ बच्चालाई दिए विष

मध्य चीनको हेनान प्रान्तका एक किन्डरगार्डेनका शिक्षकले २३ बच्चालाई विष खान दिएको खुलासा भएको छ । आरोपी शिक्षक वाङलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार यो घटना मार्च २५ को हो । वाङले बच्चालाई भोजनमा विषालु सोडियम नाइट्राइट दिएका थिए । विषयुक्त खानाको सेवनपछि बिरामी भएका धेरैजसो बालबालिका अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ७ को अभैm उपचार भइरहेको छ । सोडियम नाइट्राइट मासु तथा माछा उत्पादनमा प्रयोग हुने खाद्य पदार्थ हो ।