१८ वर्षमाथिका सबै नागरिकलाई चाडै खोप लगाउन सरकारको आग्रह,उपत्यकाका २४ स्वास्थ्य संस्थामा खोप केन्द्र

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथि खोप नलगाएकालाई सबैलाई चाडै खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहान १० बजेदेखि ३ बजेसम्म सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, सहिद मेमोरियल […]

सम्बन्धित सामग्री

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु

लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप […]

३० वैशाखमा मतदान केन्द्र नजिकै खोप केन्द्र सञ्चालन हुँदैन : स्वास्थ्य मन्त्रालय

सरकारले स्थानीय तह निर्वाचन मतदान केन्द्रसँगै कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक खोप दिइने पूर्व घोषित सूचनालाई सच्याएको हो ।यसअघि स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते १८ बर्ष माथिका नागरिकलाई पूर्ण खोप, खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गरिने जानकारी दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्धारा विज्ञप्तिमा ‘निर्व

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने ज

खोप लगाउन उत्साहित बने बालबालिका

बैतडी : कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै  कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।त

कात्तिक २८ देखि फाइजर खोप लगाउने तयारी, तोकियो खोप केन्द्र र उमेर समूह

काठमाडौं : सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ।परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए।देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए।त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए।उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दी

भीड हुन थालेपछि खोप केन्द्र थप

काठमाडाैं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।उनकाअनुसार देशभरि एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो।पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ।यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ।

देशभर एक हजार ४३३ खोप केन्द्र थप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो । उनका अनुसार देशभर नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले […]

खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।  उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ ।यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि  १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गते

थपिए खोपकेन्द्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।...