मुख्य सचिव र स्वास्थ्य सचिवलाई बोलाएर देउवाले दिए निर्देशन : खोप केन्द्रको संख्या बढाउनुस्, लाइन धेरै लामो भयो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ विरुद्ध खोप लगाउन खोप केन्द्रमा लामो लाइन भएको भन्दै व्यवस्थापन गर्न निर्देशन दिएका छन्। आज बालुवाटारमा मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर देउवाले खोप केन्द्र बढाउन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन निर्देशन दिएका हुन्। हाल प्रधानमन्त्री देउवाले नै…

सम्बन्धित सामग्री

भौतिक रूपमै परीक्षा लिन निर्देशन

काठमाडौं, भदौ ९ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले कोरोना भाइरसविरुद्धको खोप लगाएर भौतिक रूपमा नै परीक्षा गर्न निर्देशन दिए । त्यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसितको […]

विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विधार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन दिएको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई खोप दिन निर्देशन दिइएको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज सातै प्रदेशका स्वास्थ्य निर्देशनालय…

खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको …

प्रधानमन्त्री देउवाले भने, ‘खोप लगाउने व्यवस्था सहज होस्’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले ती निकायहरुलाई भनेका छन्।

देउवाको निर्देशन : कोरोनाविरुद्धको खोप खरिदलाई चुस्त बनाउनू

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप खरिदलाई चुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।  देउवाले आइतवार स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखा प्रमुखलगायतलाई बोलाएर खोप केन्द्रहरू पनि सहज बनाउन निर्देशन दिएका हुन् ।  यस्तै उनले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गरेका छन् ।

खोप केन्द्रको संख्या बढाउन र लाइन व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उहाँले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण …

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार […]

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरण बनाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।खोप केन्द्रमा लामो लाइन लागेकाले जनलाई असहज बनेको भन्दै देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याललाई यस्तो निर्देशन दिएका हुन्।आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।स्वास्थ्य मन्त्राल

मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले भने-खोप केन्द्र बढाउनुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन् । शुक्रवार प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।