कोशी प्रदेशसभा बैठक साँझ ८ बजे बस्ने

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभा छाडेर हिंडेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभा बैठक बिहीबार राती ८ बजे बस्ने भएको छ।

सम्बन्धित सामग्री

कोशी प्रदेशसभा बैठक शुक्रबार

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोशी प्रदेशसभा बैठक डेढ महिनादेखि अनिश्चित

२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको …

राप्रपा र काँग्रेसले गरे कोशी प्रदेशसभा बैठक बहिष्कार

विराटनगर - कोशी प्रदेशसभाको पाँचाै अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।  कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो । निर्धारित समयभन्दा ढि...

कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह

विराटनगर - कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ । संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन् ।  कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदाल...

कोशी प्रदेशसभा बैठक भोलि बस्ने

विराटनगर, १९ कात्तिक । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ । अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । रासस

कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने

मोरङ – कोशी प्रदेशसभा बैठक शुक्रबार भदौ १ गते बस्ने भएको छ। विराटनगरस्थित प्रदेश सभाको सचिवालयका अनुसार असार १५ गतेबाट स्थगन भएको बैठक भदौ १ गतेबाट पुनः बस्ने भएको हो। सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत अस्वीकृत भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सचिव पराजुलीले दोस्रो […]

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, अध्यादेशबाट बजेट ल्याउने तयारी

मोरङ – कोशी प्रदेश सरकार अल्पमतमा परेसँगै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सरकार अल्पमतमा परेसँगै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभाका सभामुख बाबुराम गौतमले बताए। मंगलबारको प्रदेशसभा बैठकमा सभामुख गौतमले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक रोकिएको जानकारी दिएका थिए। अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी सरकारले […]