कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, अध्यादेशबाट बजेट ल्याउने तयारी

मोरङ – कोशी प्रदेश सरकार अल्पमतमा परेसँगै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सरकार अल्पमतमा परेसँगै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभाका सभामुख बाबुराम गौतमले बताए। मंगलबारको प्रदेशसभा बैठकमा सभामुख गौतमले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक रोकिएको जानकारी दिएका थिए। अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी सरकारले […]

सम्बन्धित सामग्री

कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने

मोरङ – कोशी प्रदेशसभा बैठक शुक्रबार भदौ १ गते बस्ने भएको छ। विराटनगरस्थित प्रदेश सभाको सचिवालयका अनुसार असार १५ गतेबाट स्थगन भएको बैठक भदौ १ गतेबाट पुनः बस्ने भएको हो। सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत अस्वीकृत भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सचिव पराजुलीले दोस्रो […]