एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा आज पुर्ण सुनुवाइ हुँदै

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज पुर्ण सुनुवाई हुँदैछ । एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको […]

सम्बन्धित सामग्री

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं, २० चैत्र । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा पुर्ण सुनुवाइ नहुने भएको छ । १४ सांसदको मुद्दा ‘हेर्न नमिल्नेमा’ राखिएको स्रोतले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् […]

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा पेसीमा

काठमाडौं । नेकपा एमाले विभाजनको कानूनी मान्यतासम्बन्धी मुद्दा आज पुनः पेसीमा चढेको छ । पटक–पटक पेसीमा चढेर पनि सुनुवाइ हुन नसकेको यस मुद्धाको पेसी धेरै तल रहेकाले आजपनि हेर्न नभ्याइनेमा पर्ने देखिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा सो मुद्दाको पेसी परेको हो ।