काठमाडौं, २० चैत्र । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा पुर्ण सुनुवाइ नहुने भएको छ । १४ सांसदको मुद्दा ‘हेर्न नमिल्नेमा’ राखिएको स्रोतले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् […]