एमालेले आज खीर खुवाउने

काठमाडौं। नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ। साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार नेपाली किसानको साउन १५मा खीर खाने चलनलाई निरन्तरता दिँदै एमालेले पनि कार्यक्रम आयोजना गरेको हो। त्यसका सबैलाई निम्तो पठाइएको तामाङले जानकारी दिए।

सम्बन्धित सामग्री

साउन १५ मा खीर खानुको महत्व

प्रत्येक वर्ष साउन १५ गते नेपाली परम्पराअनुसार खीर पकाएर खाने प्रचलन छ । त्यस दिन विशेष रूपमा खीर पकाएर खानुको कुनै धार्मिक महत्व नभए पनि हाम्रो देश कृषिप्रधान भएकाले नेपालमा यसको बेग्लै महत्व छ । खीर सम्झँदा नै सबैको जिब्रो रसाउँछ । घरमा पाहुना आउँदा तथा धार्मिक कार्य आयोजना गर्दा प्राय:ले खीर नै पकाउँछन्, किनकि […]

खीर खाने दिन : ५० लाख लिटरभन्दा बढी दूध खपत

आज साउन १५ गते विभिन्न कार्यक्रम गरी खीर दिवस मनाइँदैछ । असारको खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउन १५ गते खीर खाई स्वास्थ्य तथा तन्दुरुस्त बनाउने गरिन्छ । साउन १५ गते खीर खाने दिनलाई नै सरकारले खीर दिवसको रूपमा मनाउन थालेको छ ।  असारभरि पानी र हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खीर खाँदा सर्दीबाट जोगिने विश्वास पनि रहेको छ । साउन १५ मा खासै धार्मिक महत्त्व नदेखिए पनि सांस्कृतिक महत्त्व रहेको बताइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय

खीर खाएर मनाइँदै साउन १५

काठमाडौँ – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता […]

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौँ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।  साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मर-मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर […]

आज साउन १५ अर्थात खीर खाने दिन, यस्तो छ साउनमा खीर खानुको महत्व

काठमाडौं, साउन १५। आज साउन १५ गते । घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने […]

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं, साउन १६ । साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ । खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ । अरू दिन छदेखि सात लाख लिटर […]

एमालेले खुवायो खीर, नेपाल पक्ष भएन सहभागी [तस्वीरहरू]

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सांसदहरू सहभागी भएका छन् । थापाथलीस्थित एमालेको मुख्यालय परिसरमा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो ।  आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने भनेर नेता कार्यकर्तालाई बोलाइएको भए पनि ३ बजेपछि मात्रै खीर खाने कार्य...

एमालेले खीर खुवाउने

नेकपा एमालेले आज पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको छ ।  एमालेले पार्टीको मुख्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्तासहित सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गरिएको छ ।  आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताको लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  खीर खुवाउने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू ...

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो । त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए । नेपाली किसानहरूले असार १५ मा दही

आमाले बनाएको खीर बेचेर दाजुबहिनीले कमाए करोडौं रुपैयाँ

भारतको पुणेमा ल खीर डेली आउटलेटको खीर प्रख्यात छ । त्यहाँ न्युट्रेला, ब्राउनी, चकलेट, ओरियो लगायतका फ्लेभरका खीरहरू पाइन्छन् ।  सन् २०१९ मा दाजु शिवांग सूद र बहिनी शिविका सूदले यो आउटलेट खोलेका हुन् । उनीहरूले बनाएको खीर भारतभरि प्रसिद्ध छ ।    शिवांगका अनुसार, सानो छँदा आमाले बनाएको खीर पूरै परिवारले मज्जाले खाने गरेको थियो । सन् २०१७ मा शिविकाले खीरमा एक चम्चा नटेला र ओरियो हालेर ट्राई गरिन् । खीरको स्वाद झन् राम्रो बन्यो ।  उनले आमालाई यो कुरा बताइन् । अनि आमाले गुलाफको पातबाट बनेको...