एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

 नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो । त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए । नेपाली किसानहरूले असार १५ मा दही

सम्बन्धित सामग्री

माधव नेपाल अब एमाले रहनु भएनः कर्णबहादुर थापा

काठमाडौँ। नेकपा एमालेका नेता कर्णबहादुर थापाले वरिष्ठ नेता माधवकुमार नेपाल अब एमाले नरहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा बोल्दै थापाले नेपाल एमालेबाट सूर्य चिन्ह लिएर निर्वाचित सांसदलाई काँग्रेस सरकारमा मन्त्री बनाउन जुटिरहेको आरोप लगाए। व्यक्तिगत लाभका लागि गद्दारी गर्नेहरूको कम्युनिस्ट आन्दोलन र पार्टीमा कुनै स्थान नहुने दाबी गर्दै थापाले नेता नेपालको एमालेसँगको सम्बन्ध सिद्धिएको बताए।

पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले शुक्रबार साँझसम्ममा कार्यदलले एकताको छिनोफानो गर्नु उचित हुने बताउनुभयो । पार्टीको आन्तरिक द्धन्द्ध व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ […]

प्रतिपक्षीको स्वादिलो खीर (फोटो फिचर)

काठमाडौँ - आज साउन १५ । नेपाली समाजमा खीर खाएर मनाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । यही अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको पार्टी कार्यालयमा नेताहरूले खीर खाएका छन् । खीर खाने कार्यक्रममा अध्यक्ष ओली सहभागी भएनन् भने एमालेको माधव ने…

प्रतिपक्षीको स्वादिलो खीर (फोटो फिचर)

काठमाडौँ - आज साउन १५ । नेपाली समाजमा खीर खाएर मनाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । यही अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको पार्टी कार्यालयमा नेताहरूले खीर खाएका छन् । खीर खाने कार्यक्रममा अध्यक्ष ओली सहभागी भएनन् भने एमालेको माधव ने…

एमालेले खुवायो खीर, नेपाल पक्ष भएन सहभागी [तस्वीरहरू]

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सांसदहरू सहभागी भएका छन् । थापाथलीस्थित एमालेको मुख्यालय परिसरमा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो ।  आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने भनेर नेता कार्यकर्तालाई बोलाइएको भए पनि ३ बजेपछि मात्रै खीर खाने कार्य...

एमाले कार्यालयमा खीर खाने कार्यक्रम, नेताहरुले माधव नेपाललाई सम्झिए (फोटोफिचर)

साउन १५ को अवसरमा नेकपा एमालेको केपी ओली समूहले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम गर्‍यो । शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल समूहका कुनै पनि नेता कार्यकर्ता देखिएनन् ।  झन्डै आधा घण्टा चलेको खीर खाने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु पुगेका थिए । खीर खाँदै केही नेताहरुले माधव नेपाललाई सम्झिएका थिए । एमालेको खीर खाने कार्यक्र

माधव समूहलाई अब धेरै कुर्दैनौँ  ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव समूहलाई अब धेरै नकुर्ने बताएका छन् ।शुक्रबार साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरे ।‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।&rsqu

एमाले पार्टी कार्यालयमा खीर उत्सव, नेपाल समूहलाई छैन निम्तो (फोटो फिचर)

काठमाडौं : नेकपा एमाले साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। साउन १५ का अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रममा दलका विभिन्न नेता र कार्यकर्ताको उपस्थित थिए।दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको पार्टीले जनाएको थियो। नेपाली समाजमा असार १५ गते दहीच्युरा र साउन १५ मा खीर खाने गरिन्छ।यस अवसरमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कोही पनि नेता तथा कार्यकर्ता त्यहाँ देखिएनन्। एमालेले आफ्ना नेता तथा

एमाले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम आयोजना

काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले कार्यक्रम २ बजेबाट सुरु भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने नआउने पनि […]

एमालेले खीर खुवाउने

नेकपा एमालेले आज पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको छ ।  एमालेले पार्टीको मुख्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्तासहित सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गरिएको छ ।  आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताको लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  खीर खुवाउने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू ...