कुमारी बैंकले ल्यायो बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बिमा योजना - NepaliPatra

काठमाडौँ । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधासहितको परिमार्जित सुविधासहित कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात एकहजार रहेको खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने बताइएको छ । बिमा योजनामा १६ देखि […]

सम्बन्धित सामग्री

नेपाल लाइफले ल्यायो दुईवटा फाइदा रहेको एउटै बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षा, बचत र पेन्सनसहितको नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा’ योजना कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले...

जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।

मेटलाइफद्वारा नयाँ बिमा योजना सार्वजनिक

मेटलाइफ बिमा कम्पनीले नेपालमा मध्यावधि वृद्धि बिमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकका लागि मध्यावधि लाभसहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बिमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख अंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा नयाँ योजना सार्वजनिक गरिएको हो । यस योजना […]

रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ग्यारेन्टेड रिटर्न सहितको बिमा लेख योजना, मेरो सुनिश्चित प्रतिफल बिमा योजना प्रचलनमा ल्याएको छ ।यो बिमायोजना अन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ । यो […]

युनियन लाइफको जीवन उत्थान बिमा योजना

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको छ ।बिमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बिमा गर्ने व्यक्तिले अधिक लाभ लिन सक्ने कम्पनीको दावी छ । सो योजना उत्थान बिमा योजना न्युन आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिले खरिद […]

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बिमा योजना ल्याएको छ ।कम्पनीले बजारको माग र आवश्यकताअनुसार विभिन्न विशेषताहरू सहितको जीवन बिमा योजनाहरू ल्याउने गरेको जनाएको छ । उक्त योजना अनुरुप न्यून लगानीमा अधिक जोखिम बहन हुनुका साथै व्यक्तिले गरेको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ ।नेपाल लाइफ आईइन्स्योर जीवन बिमा योजना मुनाफामा सरिक नहुने […]

नेपाल लाइफ समुन्नत जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै उक्त जीवन बिमा योजना ल्याएको जनाएको छ । यो जीवन बिमा योजना मुनाफामा सहभागी हुने सावधिक जीवन बिमा रहेको कम्पनीले जनाएको छ ।विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावर भवन […]

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बाल बचत बिमा योजना

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘महालक्ष्मी बाल बचत बिमा योजना’ प्रचलनमा ल्याएको हो ।प्रत्येक आमा बाबुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेका हुन्छन् । त्यहि मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मीले एक समारोहका बीच यो बिमा योजना ल्याएको हो ।बिमा कम्पनीका […]

महालक्ष्मीको बाल बचत बिमा योजना

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले उक्त योजनाको बिक्री वितरण सुरु गरेका हुन्।...

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्न सकिने नौलो सुरक्षित जीवन बिमा योजनामा […]