मेटलाइफद्वारा नयाँ बिमा योजना सार्वजनिक

मेटलाइफ बिमा कम्पनीले नेपालमा मध्यावधि वृद्धि बिमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकका लागि मध्यावधि लाभसहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बिमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख अंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा नयाँ योजना सार्वजनिक गरिएको हो । यस योजना […]