द्रुत राहदानीका लागि प्रशासनले सिफारिस गर्ने

जिल्ला प्रशासन कार्यालय लमजुङले राहदानी सेवाका लागि सिफारिस सेवा सुरु गर्ने भएको छ । एक महिनाभन्दा बढी समय अघिदेखि बन्द भएको राहदानी सिफारिस सेवा पुनः सुरु गर्ने भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो ।जिल्ला प्रशासन कार्यालय लमजुङले शुक्रबार एक सूचना जारी गर्दै अबदेखि कार्यालयले द्रुत राहदानी सेवाका लागि विभागमा आवेदन दिने सेवाग्राहीलाई सिफारिस गर्ने […]

सम्बन्धित सामग्री

तनहुँ प्रशासनबाट ४ करोड राजस्व संकलन

काठमाडौं । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा चार करोड ४२ लाख रुपैया राजश्व संकलन भएको छ । जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । उहाँले आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको र आठ सय ७२ द्रुत सेवाका […]

राहदानीबाट चार करोड ४२ लाख राजस्व संकलन

दमौली । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो आवमा जिल्लाबाट ६ हजार ६१९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।  त्यस्तै, आठ हजार ८५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८७२ द्रुत...

राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय […]

राहदानीबाट चार करोड ४२ लाख राजश्व सङ्कलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जर

राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

दमौली – तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८-७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय […]

नवलपरासी पूर्वमा नागरिकता भन्दा राहदानी बनाउने धेरै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महीनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको संख्या एक हजार ४०१ तथा पुरुषको संख्या एक हजार ४८८ रहेका भुसालले बताए । जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ ओटा सिफारिश गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् । त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ ओटा सिफारिश गरिएको भुसालले जानकारी दिए । पराराष्ट्रमा सिफारिश गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना छन् । गतवर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गतवर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए । जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको संख्यामा नागरिकताको प्रतिलिपि लिनेहरू छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महीनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् । प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेको भुसालले बताए । रासस

नवलपरासी पूर्वमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

कात्तिक १८, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महीनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो ।  जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको संख्या एक हजार ४०१ तथा पुरुषको संख्या एक हजार ४८८ रहेका भुसालले बताए ।  जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ ओटा सिफारिस गरिएको कार्यालयका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् ।  त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ ओटा सिफारिस गरिएको भुसालले जानकारी दिए ।  पराराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना रहेका छन् । गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए ।  त्यसैगरी, जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको संख्यामा नागरिकताको प्रतिलिपि लिनेहरु छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महीनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् ।  प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेका भुसालले बताए । रासस

तनहुँमा १ वर्षमा ८ हजारले लिए नागरिकता

तनहुँमा १ वर्षको अवधिमा ८ हजार नागरिकले नागरिकता प्राप्त गरेका छन् । वंशजका आधारमा ८ हजार २८९ र वैवाहिक अंगीकृतका आधारमा ८ जनाले नागरिकता लिएका हुन् । सोही अवधिमा ४ हजार ८६५ जनाले प्रतिलिपि बनाएका छन् । सोही अवधिमा २ जनाले नागरिकता परित्याग गरेको प्रशासनले जनाएको छ ।  यसैगरी, ४ हजार ४०९ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस, ८८९ जनाको दु्रत सेवा सिफारिस गरिएको छ भने ३ हजार ११२ जनाको जिल्लाबाट राहदानी वितरण गरिएको छ ।