दमौली । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो आवमा जिल्लाबाट ६ हजार ६१९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
त्यस्तै, आठ हजार ८५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८७२ द्रुत...