मधेस प्रदेशसभा बैठक फागुन २ गते बस्ने

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ। सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

सम्बन्धित सामग्री

मधेस प्रदेशसभा बैठक चौथोपटक स्थगित

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै नबसी चौथोपटक स्थगित गरिएको छ । यही चैत ९ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक दुई दिनपछि बस्ने गरी सारिएको हो । बैठक अब चैत ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, फागुन १ गतेका निर्धारित बैठक ‘जनयुद्ध’ दिवस मनाउन नेकपा...

मधेस प्रदेशसभा बैठक तेस्रो पटक स्थगित

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित भएको छ । फागुन २२ गतेको लागि तोकिएको बैठक अगामी चैत ९ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसयघि फागुन १ र १० गते आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारणभन्दै स्थगित गरेको थियो । १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी […]

तेस्रोपटक मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रोपटक स्थगित भएको छ । फागुन २२ गतेका लागि तोकिएको बैठक आगामी चैत ९ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, फागुन १ र १० गतेका लागि आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारण भन्दै स्थगित गरेको थियो ।    फागुन...