जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै नबसी चौथोपटक स्थगित गरिएको छ । यही चैत ९ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक दुई दिनपछि बस्ने गरी सारिएको हो ।
बैठक अब चैत ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि, फागुन १ गतेका निर्धारित बैठक ‘जनयुद्ध’ दिवस मनाउन नेकपा...