दुई दिने भ्रमण सकेर मोदी स्वदेश फर्किए (तस्बिरमा)

दुई दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। शनिबार साँझ उनी एयर इन्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका मोदी जनकपुर हुँदै नेपाल आएका थिए। मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्नै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू…

सम्बन्धित सामग्री

नाै दिने भ्रमण सकेर स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ - चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक ने...

चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ, भने- भ्रमण सफल रह्यो

चीनको सात दिने भ्रमण सकेर परराष्ट्रमन्त्री श्रेष्ठ सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्किए

काठमाडौं - नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न ब...

स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

पाँच दिने भ्रमण सकाएर स्वदेश फर्किए मन्त्री अथक

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन्। रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्णरूपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्। रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले […]

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।  भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटव...

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।  भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटव...

अध्यक्ष प्रचण्ड स्वदेश फर्किए

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी शुक्रबार राति स्वदेश फर्कनुभएको छ ।  इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन शुक्रबार नै भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्...

चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनु भएको छ ।  अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी आइतबार स्वदेश फर्कनु भएको हो । उहाँले त्यस क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ...