चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ, भने- भ्रमण सफल रह्यो

चीनको सात दिने भ्रमण सकेर परराष्ट्रमन्त्री श्रेष्ठ सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

सम्बन्धित सामग्री

चीन भ्रमणको केही परिणाम तुरुन्तै निस्कन्छन् : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण कूटनीति, राजनीतिक र धार्मिक रूपमा बढी चर्चामा रह्यो ।