काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि पोखेका छन् । कोइरालाले सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयकको विरोध गर्दै देउवालाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले जस्तै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? भन्दै प्रश्न गरेका हुन् । […]
The post देउवासँग शेखरको असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.