अहिलेसम्म धेरै पालिका जित्नेमा एमाले पहिलो, कहाँ कसले जिते (नामसहित)

काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ । अहिलेम्म ११ स्थानीय तहको परीणाम आईसकेको छ। नेकपा (एमाले) ले भने ५ पालिकामा जित हात पारेको छ । अहिलेसम्मको अवस्थामा एमाले पहिलो स्थानमा छ । एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ निर्विरोध भएका छन् । त्यस्तै, मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले, मनाङको […]

सम्बन्धित सामग्री

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी

महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ।...

चार पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

काठमाडौँ,२० असार । डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । यहाँका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप […]

डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा

डोटी– डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । डोटीका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।  जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप […]

डोटीका चार पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

बैतडीका आठ पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

काठमाडौँ – बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन्। सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका हुन्। जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो। बाँकी रहेका दनपा र दोगडा दुई […]

एमालेले २०० पालिका जित्यो

काठमाडौं, ९ जेठ । नेकपा एमालेले २ सय पालिका जितेको छ । साँझसम्मको मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो । एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको छ । नेपाली काँग्रेसले ३२१ पालिका जितिसकेको छ । काँग्रेस ५ पालिकामा अगाडि छ । नेकपा माओवादी केन्द्रले […]

बागलुङको दुई पालिका महिलाकाे नेतृत्वमा

गलकोट । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मत परिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् । बागलुङको एक पालिकाको नेतृत्व यस पटक महिलाले गर्ने भए पनि स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा […]

वीरेन्द्रनगर कोभिडविरुद्धको खोपयुक्त पालिका घोषणा

सुर्खेत वीरेन्द्रनगर नगरपालिकालाई कोभिड–१९ रोगविरुद्धको पूर्णखोप पालिका घोषणा गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच वीरेन्द्रनगरलाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।वीरेन्द्रनगर कोभिडविरुद्धको खोपपूर्ण पालिका घोषणा हुनेमा कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ । खोप लगाउने उमेर समूह १२ वर्षमाथिका १ सय २० प्रतिशतले खोप लगाएको वीरेन्द्रनगर नगरपालिकासंँग तथ्यांक छ । बाहिर जिल्लामा ठेगाना भए […]

टीकापुरसहित २२ पालिका क्षयरोग मुक्त पालिका बनाउन अभियान शुरू

टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान शुरू गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । क्षयरोग निवारणका लागि टीकापुरसहित नेपालका २२ पालिका छनोट भएका छन् । जसमा सुदूरपश्चिमका तीन पालिका छन् । कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । “स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा कैलाली जिल्लाको टीकापुर, कञ्चनपुरको कृष्णपुर, ड...

एमालेको पालिका अधिवेशन पनि दुई चरणमा हुने

काठमाण्डाै - हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ। पर्सि हुने पालिका अधिवेशनकाे लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने भएको छ । यसअघि एकैदिन पालिका अधिवेशन गर्ने तयारी गरे पनि अब दुई चरणमा अधिवेशन हुने भएको छ । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुनेछ । अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुन...