वीरेन्द्रनगर कोभिडविरुद्धको खोपयुक्त पालिका घोषणा

सुर्खेत वीरेन्द्रनगर नगरपालिकालाई कोभिड–१९ रोगविरुद्धको पूर्णखोप पालिका घोषणा गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच वीरेन्द्रनगरलाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।वीरेन्द्रनगर कोभिडविरुद्धको खोपपूर्ण पालिका घोषणा हुनेमा कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ । खोप लगाउने उमेर समूह १२ वर्षमाथिका १ सय २० प्रतिशतले खोप लगाएको वीरेन्द्रनगर नगरपालिकासंँग तथ्यांक छ । बाहिर जिल्लामा ठेगाना भए […]